तेस्रो डिभिजनको टोलीसँग रियलको लज्जास्पद हार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 20, 2021

तेस्रो डिभिजनको टोलीसँग रियलको लज्जास्पद हार

युरोपियन महारथी रियल म्याड्रिडले १० खेलाडीमा सिमित तेस्रो डिभिजनको टोली अल्कोयानोसँग कोपा डेल रेमा लज्जास्पद हार ब्यहोरेको बनेको छ । बुधबार राति भएको खेलमा रियल अतिरिक्त समयमा २–१ गोलले पराजित बनेको हो ।जिनेदिन जिदानको टोलीले एडर मिलिटाओको गोलको मद्दतले अग्रता लिएको थियो । तर, खेल सकिन १० मिनेट बाँकी छँदा होजे सोल्बेसले गोल गर्दै खेल बराबरी गरे ।अतिरिक्त समयमा खेल प्रवेश गरेपछि ११० औँ मिनेटमा रामोन लोपेजले दोस्रो पहेँलो कार्ड खाएपछि अल्कोयानो १० खेलाडीमा सिमित बनेको थियो । तर, त्यसको पाँच

from रातोपाटी https://ift.tt/392Ht0T

No comments:

Post a Comment

Post Bottom Ad

Pages