एटलान्टासँग मिलान स्तब्ध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 23, 2021

एटलान्टासँग मिलान स्तब्ध

 इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको एसी मिलान आफ्नै घरेलु मैदान सान सिरोमा एटलान्टासँग ३–० गोलले स्तब्ध बनेको छ । पराजयसँगै शीर्ष स्थानमा मिलानको अग्रता २ अंकमा सिमित बनेको छ ।खेलमा क्रिस्टियन रोमेरोले रोबिन गोसेन्सको कर्नरमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । दोस्रो हाफमा एटलान्टाले पाएको पेनाल्टीलाई जोसेफ इलिसिचले सजिलै गोलमा परिणत गरे । डुभान जापाटाले टोलीका लागि तेस्रो गोल गरे ।मिलान पराजित हुँदा इन्टर मिलानसँग शीर्ष स्थानमा उक्लिने अवसर रहेको थियो । तर, इन्टर पनि उडिनेजेसँग

from रातोपाटी https://ift.tt/2MjQXfj

No comments:

Post a Comment

Post Bottom Ad

Pages