करिम बेन्जेमाको दुई गोलको मद्दतले रियल म्याड्रिडले आलाभेसलाई पराजित गरेको छ । बुधबार कोपा डेल रेमा तेस्रो डिभिजनको टोली अल्कोयानोसँग स्तब्ध बनेको रियलले स्पेनिस ला लिगामा आलाभेसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो ।खेलको १५ औँ मा कासिमेरोले रियललाई अग्रता दिलाएका थिए । बेन्जेमाले ४१ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने एडिन हजार्डले इन्जुरी समयमा तेस्रो गोल गरे ।दोस्रो हाफमा जोसेलुले आलाभेसलाई गोल फर्काए पनि बेन्जेमाले दोस्रो गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।जीतसँगै रियल शीर्ष स्थानमा
from रातोपाटी https://ift.tt/3oay9MM
Post Top Ad
Saturday, January 23, 2021

कोपा डेल रेको लज्जास्पद हार भुलाउँदै रियल
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment