ताइवानका एक व्यक्तिलाई व्यापार यात्राबाट फर्किपसछ होम क्वारेन्टिनमा बस्न भनियो । यी व्यक्ति चीनबाट फर्किएका थिए । होम क्वारेन्टिनको क्रममा उनी तीन दिनमा ७ बाट घरबाट बाहिर घुम्न निस्किए । यसैकारण उनीमाथि १० लाख ताइवान डलर (४१ लाख ५९ हजार रुपैयाँ) जरिवाना तोकिएको छ । स्थानीय मिडियाका अनुसार सेन्ट्रल ताइवानको ताइचुंगमा बस्ने यी व्यक्तिको पहिचान उजागर गरिएको छैन । उनी किनमेल गर्न र आफ्नो कार बनाउनका लागि सात पटक बाहिर निस्किएका थिए । यो कुरामा उनको छिमेकीसँग विवाद भएपछि घटना सार्वजनिक भएको हो ।
from रातोपाटी https://ift.tt/39r30jK
Post Top Ad
Wednesday, January 27, 2021

ताइवानका एक व्यक्तिले ३ दिनमा ७ पटक होम क्वारेन्टिन नियम तोडे, ४१ लाख जरिवाना
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment