इङ्लिस प्रिमियर लिगको पुछारमा रहेको सेफिल्ड युनाइटेडसँग उपाधि होडमा रहेको म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदान ओल्ड ट्राफोडमा पराजित भएको छ । बुधबार राति सम्पन्न खेलमा युनाइटेड १–२ गोल अन्तरले पराजित बनेको हो ।निकै निरश खेल प्रदर्शन गरेको युनाइटेड खेलको २३ औँ मिनेटमा केइन ब्राइनको गोलले पछि परेको थियो । तर, दोस्रो हाफमा ह्यारी मग्वायरले युनाइटेडका लागि बराबरी गोल फर्काउँदै टालीका लागि आशा जगाए । त्यसको १६ मिनेटपछि नै ओलिभर ब्रुकले गोल गर्दै सेफिल्डलाई तीन अंक दिलाए ।यो सिजन सात पटक गोलल
from रातोपाटी https://ift.tt/2MzSKwA
Post Top Ad
Wednesday, January 27, 2021

पुछारमा रहेको टोलीसँग युनाइटेड स्तब्ध
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment