चाँगुनारायणको बजेट करिव ३२ प्रतिशतमात्र खर्च - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 1, 2021

चाँगुनारायणको बजेट करिव ३२ प्रतिशतमात्र खर्च

 भक्तपुर । चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । सोमबारबाट सुरु भएको नगरसभामा अर्ध वार्षिक प्रगति समिक्षा प्रस्तुत गर्दै उपप्रमुख विणा बास्तोलाले यस आर्थिक वर्षमा १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय बजेट विनियोजित भएको जनाकारी दिइन् ।‘हालसम्म छयालिस करोड साठी लाख छयालिस हजार पाँच सय रुपैयाँ खर्च भएको छ, यो खर्च कुल विनियोजित बजेटको ३१.४३ प्रतिशत हो,’ उपप्रमुख बास्तोलाले भनिन् ।जसमा पुँजीगत तर्फ विनियोजित एकासी करोड पच्चिस लाख नब्बे हजार रुपैयाँमा माघ ११ गते सम्ममा चौवि

from रातोपाटी https://ift.tt/3cxExvh

No comments:

Post a Comment

Post Bottom Ad

Pages