मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 1, 2021

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन भनी अध्ययन भइरहेका बताइएको छ ।  यसपछि  मात्रै पुनः परीक्षण गर्न सकिने  छ ।आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्मा

from रातोपाटी https://ift.tt/3oIVQMi

No comments:

Post a Comment

Post Bottom Ad

Pages