म्यानमारमा अहिले नै किन गरियो सैन्य ‘कू’  ? अब के होला ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 1, 2021

म्यानमारमा अहिले नै किन गरियो सैन्य ‘कू’  ? अब के होला ?

म्यानमार सेनाले आफूहरुले देशको सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाले आङ सान सूकीसमेत थुप्रै नेतालाई हिरासतमा लिएको छ । साथै देशका मुख्य शहरका सडकमा सैनिक तैनाथ गरेको छ र सञ्चार व्यवस्थामाथि सिमित रोक लगाइदिएको छ ।  आजभन्दा १० वर्षअघि सेनाले सत्ताको हस्तान्तरण जनताले छानेको सरकारलाई गरेको थियो । सैन्य कूको खबरले देशमा एकपटक पुनः भयको स्थिती पैदा भएको छ । सन् २०११ मा नै यहाँ पाँच दशकदेखि चल्दै आएको दमनकारी सैन्य शासनको अन्त्य भएको थियो । सोमबार बिहानै आङ सान सूकी र अ

from रातोपाटी https://ift.tt/36w5Q5a

No comments:

Post a Comment

Post Bottom Ad

Pages