सावुन उद्योगमा भीषण आगलागी, पाँच करोड क्षति भएको अनुमान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, September 17, 2018

सावुन उद्योगमा भीषण आगलागी, पाँच करोड क्षति भएको अनुमान

राजधानी समाचारदाता
वीरगञ्ज, १ असोज

बाराको परवानीपुर गाउँपालिकास्थित एक साबुन उद्योगमा सोमबार विहान भीषण आगलागी भएको छ । सो आगलागीमा करिब पाँच करोड रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

परवानीपुर गाउँपालिका ३ स्थित अन्नपूर्ण सोप एण्ड केमिकल इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगमा दबंग र मकालु ब्रान्डका कपडा धुने साबुन उत्पादन हुँदै आएको छ । यो उद्योग वीरगञ्जका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको स्वामित्वमा रहेको छ । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान छ ।



from Rajdhani Daily https://ift.tt/2MESF59

No comments:

Post a Comment

Post Bottom Ad

Pages