चर्चित भारतीय गायक बादशाह काठमाडाैंमा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 22, 2018

चर्चित भारतीय गायक बादशाह काठमाडाैंमा

१४औं दरबारमार्ग स्ट्रिट फेस्टिभलमा गायन प्रस्तुत गर्न चर्चित भारतीय गायक बादशाह काठमाडाैं आइपुगेका छन् । टिभिएस मोटर्स इण्डिया र जगदम्बा नेपालको प्रायाेजनमा अायाेजित १४औं दरबारमार्ग स्ट्रिट फेस्टिभलमा बादशाहले लाइभ प्रस्तुति दिनेछन् ।

फेस्टिभलमा नेपालका चर्चित गायक योगेश्वर अमात्य, सुगम पोख्रेल लगायतकाे प्रस्तुति रहने छ । फेस्टिभल अाज मध्यान्ह १२ बजे देखी साँझ पाँच बजेसम्म चल्ने छ । कार्यक्रमबाट संकलित रकम दरबारमार्गको विकासका लागि खर्च गरिने जनाइएकाे छ । 

फाेटाे : अमुल थापा / नयाँ पत्रिका 

The post चर्चित भारतीय गायक बादशाह काठमाडाैंमा appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2NwrdMw

No comments:

Post a Comment

Post Bottom Ad

Pages