संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, September 20, 2018

संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदन

४ असोज, काठमाडाैं । अख्तियार दुरुपयो अनुसन्धान आयोगका प्रमुख आयुक्तका नवीन घिमिरे अनुमोदन भएका छन् । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई संसदीय सुनुवाई विशेष समितिले विहिवार अनुमोदन गरेको हो ।

संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाई समितिमा घिमिरेले सांसदहरुका प्रश्नको जवाफ दिएपछि उनी सर्वसम्मत अनुमोदन भएका हुन् ।



from Online Khabar https://ift.tt/2OFuDcn

No comments:

Post a Comment

Post Bottom Ad

Pages