निर्मला बलात्कार–हत्या प्रकरण : डिआईजी बस्न्यातको नेतृत्वमा अर्को अनुसन्धान कमिटी गठन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 16, 2018

निर्मला बलात्कार–हत्या प्रकरण : डिआईजी बस्न्यातको नेतृत्वमा अर्को अनुसन्धान कमिटी गठन

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को कमिटी गठन गरेको छ । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको छ ।‘

from रातोपाटी https://ift.tt/2D2B0VG

No comments:

Post a Comment

Post Bottom Ad

Pages