लुम्बिनी विकास बैंकको साधारण सभा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, September 18, 2018

लुम्बिनी विकास बैंकको साधारण सभा

काठमाडौं/रास– लुम्बिनी विकास बैंकले १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आव २०७३÷७४ को वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । सभाले आगामी कार्यकालका लागि संस्थापक समूहबाट सुशीलराज पराजुली, चिन्तामणि भट्टराई र डा. रूप ज्योति तथा सर्वसाधारणका तर्फबाट प्रवीणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रूपमा नियुक्त गरेको छ ।

बैंकले ६५ शाखा सञ्जाल र २२ एटीएममार्फतसेवा प्रदान गर्दै आएको छ ।  २०७५ असार मसान्तमा बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड तथा जगेडा कोष १ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

 



from Rajdhani Daily https://ift.tt/2MIePU5

No comments:

Post a Comment

Post Bottom Ad

Pages