१३ सय बढी बालबालिका विद्यालय बाहिर - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

१३ सय बढी बालबालिका विद्यालय बाहिर

दाङ– दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन । सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ । सोहीअनुरुप भर्ना अभियानमा पनि लाखौँको खर्च हुने गरेको छ तर पनि बालबालिकाको आधारभूत र अनिवार्य मानिएको विद्यालय तहको शिक्षा अझै सबै बालबालिकाले प्राप्त गर्न सकेका छैनन् । जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइले जिल्लामा अझै पनि दुई दशमलव आठ प्रतिशत अर्थात् एक हजार ३५६ बालबालिका विद्यालय बाहिर छन् ।

from रातोपाटी https://ift.tt/2NNE0tT

No comments:

Post a Comment

Post Bottom Ad

Pages