प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिनलाई धनतेरसको रुपमा पनि मनाइन्छ । आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ ।
The post आज यमपञ्चकको पहिलो दिन, काग तिहारको महत्व किन छ ? (भिडियो) appeared first on Naya Patrika.
from Naya Patrika https://ift.tt/2RGfMQ3
No comments:
Post a Comment