नेपाल बंगलादेश बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच सम्झौता - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

नेपाल बंगलादेश बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच सम्झौता

नेपाल बंगलादेश बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए ।

सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकले कुनै पनि शाखाबाट छिटोछरितो तथा सहज रूपमा जीवन बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकका देशभरमा ७४ शाखा रहेका छन् ।

The post नेपाल बंगलादेश बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच सम्झौता appeared first on Naya Patrika.



from Naya Patrika https://ift.tt/2RF9H6d

No comments:

Post a Comment

Post Bottom Ad

Pages